Logo

Breaking News 1

मंगलबार थपिए ३ सय ५७ जना कोरोना संक्रमित



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार तीन हजार ३ सय २८ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै, मंगलबार ६२ जना संक्रमणमुक्त भएका छन् । हालदेशभर सक्रिय संक्रमित रहेका छन् । पछिल्लो केहि दिनदेखि नेपालमा पनि निरन्तर कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

हालसम्म कोरोना संक्रमणबाट देशभर ११ हजार ९ सय ५३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : ४२ बजे