Logo

Breaking News 1

ह्वात्तै बढ्यो सार्वजनिक सवारीको भाडा, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)



काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक सवारीसाधनको भाडा बढाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्दिसँगे सार्वजनिक सावरी साधनको भाडा पनि बढेको हो । विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ ।

अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ ।

गएराति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेलरमट्टितेलमा २७ रुपैयाँ बढाएको थियो ।
भाडासूची

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : २४ बजे