Logo

Breaking News 1

भरतपुरमा रेनु दाहाल भन्दा १५ मतले अघि विजय सुवेदी



काठमाडौं । भरतपुर महानगरपालिकामा अहिले एमालेका विजय सुवेदीले अग्रता लिएका छन्। अहिलेसम्म सुवेदीले ३३४२ मत पाउदा माओवादी केन्द्रकी रेनु दाहालले ३३२७ मत ल्याएकी छन् । विजय रेनुभन्दा १५ मतले अघि छन् ।

यस्तै स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेलले १२०४ मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ३७१६ मत ल्याएका छन् भने राप्रपाबाट हिमला गुरूङले २६६५ मत ल्याएकी छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ७ : ०७ बजे