Logo

निर्वाचन विशेष

काठमाडौं मेयर उम्मेदवार समीक्षा बास्कोटाले गरिन् मतदान


३० बैशाख २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । विवेकशील साझा पार्टीको काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छिन् । काठमाडौं मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुल केन्द्रबाट मतदान गरेकी हुन् ।

काठमाडौं महानगरपालिकामा विवेकशील साझाबाट मेयर र उपमेयरमा महिला उम्मेदवार छन् । उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार बनेकी छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ०२ बजे