Logo

मुख्य समाचार

भोलि सार्वजनिक बिदा



काठमाडौं । सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक विदा दिएको हो।

नेपाल राजपत्रमा गत फागुन २६ मा प्रकाशित सूचनाअनुसार सार्वजनिक विदा दिइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : २३ बजे