Logo

Breaking News 1

जसपाको घोषणा पत्र: सबैलाई फोन र इन्टरनेटको सुविधा, निशुल्क नगर यातायात (पूर्णपाठ)



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आगामी स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

जसपाले आज सार्वजनिक गरेको घोषणा पत्रमा हरेक नागरिकलाई फोन र इन्टरनेटको सुविधा दिइने उल्लेख गरिएको छ ।

यस्तै, घोषणा पत्रमा हरेक बिहान र बेलुका एक एक पटक सवै वडा कार्यालयबाट नगरपालिकाको कार्यालय आउन जान निशुल्क नगर यातायात सञ्चालन गर्ने जनाइएको छ ।

घोषणा पत्रमा पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने, आधुनिक शौचालय नभएको घरलाई शौचालय बनाउन १० हजार रुपैयाँ अनुदान दिने पनि उल्लेख गरिएको छ ।
पूर्णपाठ

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  २ : ३२ बजे