Logo

मुख्य समाचार

गठबन्धनको बैठक जारी, सहमति नजिक पुगेको सरकारका प्रवक्ताको भनाइ



काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँटका लागि बसिरहेको सत्ता गठबन्धनको बैठक सहमति नजिक पुगेको दाबी गरिएको छ ।

सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार साँझ बैठक सकारात्मक रहेको र जारी रहेको जानकारी दिए ।

बैठकमा हरेक कोणबाट विचारहरु आएको र छलफल सकारात्मक रुपले अघि बढेको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : २२ बजे