Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

Breaking News 1

वालुवाटारमा गठबन्धनको बैठक जारी, स्थानीय निर्वाचनको मोडालिटीबारे छलफल



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पाँच दलीय गठबन्धन बसिरहेको हो ।

स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : ५९ बजे