Logo

मुख्य समाचार

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो लिखित परीक्षा तालिका



काठमाडौं । नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि।नं। १३/२०७८ देखि वि.नं. १७/२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : ३४ बजे