काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्याङ्जा पुगेका छन् ।
देउवा बिहानै हेलिकप्टरबाट चापाकोट नगरपालिका पुगेका हुन् । देउवाले त्यहाँ चापाकोट नगरपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
देउवा आजै चापाकोटबाट तनहुँ जाने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया