Logo

ग्यालेरी

हिमपातपछि खुलेका हिमाल(तस्बिरहरु)


१६ कार्तिक २०८३, आइतबार  

0
Shares

दुई दिनसम्म भएको हिमपात र वर्षापछि मौसम सफा भएसँगै खुलेर देखिएका हुम्लाको सिमकोट बजार र आसपासका सेताम्य हिमालहरू । मौसम खुलेपछि हिउँले ढाकिएका हिमालको सुन्दर दृश्य देखिएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, आइतबार  १० : १७ बजे