Logo

ग्यालेरी

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन (तस्बिरसहित)



नेपाली कांग्रेसको १५औँ महाधिवेशनकाे आज उद्घाटन भएको छ । आइतबार काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन भएको हो । उद्घाटन समारोहमा विभिन्न पार्टीका शिर्ष नेताहरु समेत सहभागि भएका छन् । 

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : १३ बजे