Logo

ग्यालेरी

५१ फिटको रावणको पुतला



महोत्तरी जिल्लाको मटिहानीमा आज विजया दशमीको दिन रावण बद्ध कार्यक्रमको लागि निर्माण गरिएको ५१ फिटको रावणको पुतला ।

फोटो :- मो. इसराफिल राइन

प्रकाशित मिति : ५ कार्तिक २०८३, बुधबार  ७ : २३ बजे