Logo

Breaking News 1

हरियालीको घुम्टो ओढेको गुरुङ गाउँको रमणीय दृश्य (तस्बिरसहित)


१२ श्रावण २०८३, मंगलबार  

69
Shares

साउनको महिना, पहाडका पाखाहरू हरियालीले ढपक्कै ढाकिएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ७ स्थित गुरुङ गाउँ यतिबेला यस्तै हरियालीले रमणीय र मनमोहक देखिएको छ ।

भिरालो जमिनलाई गरा–गरा पारेर बनाइएका खेतबारी र ती गराहरूको बीच–बीचमा रहेका घरहरूले गुरुङ गाउँको आकर्षण झल्काएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १० : ३७ बजे