Logo

अर्थ

शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन


१५ जेष्ठ २०८३, शुक्रबार  

0
Shares

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । 
आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । 
उनले भने, ‘शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ ।’

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ५ : ४१ बजे