Logo

अर्थ

बढ्यो सुनचाँदीको मूल्य


१८ बैशाख २०८३, शुक्रबार  

46
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) ३ हजार ४ सय रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ कायम भएको छ । 
यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 
यस्तै चाँदीको मूल्य बढेर ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १२ : २२ बजे