Logo

Breaking News 1

व्यवसायी दुर्गा प्रसाईं पक्राउ



काठमाडौं । मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो । 

हिंसा भड्किने अराजक गतिविधि गर्ने अभिव्यक्ति  दिएको आरोपमा उनी पक्राउ परेका हुन् । 

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ६ : ३१ बजे