Logo

Breaking News 1

कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने


२७ कार्तिक २०८२, बिहिबार  

23
Shares

काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ६ : २६ बजे