Logo

Breaking News 1

आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट


२३ कार्तिक २०८२, आइतबार  

0
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्यरुपमा घटेको छ । आज सुन २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५ रुपैयाँले चाँदीको मूल्य घटेको हो । शुक्रबार ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार १५ रुपैयाँमा कारोवार भईरहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ११ : ३५ बजे