Logo

Breaking News 1

 निकै सुन्दर धादिङस्थित तीन छाँगे झरना (फोटोफिचर)


१२ कार्तिक २०८२, बुधबार  

23
Shares

काठमाडौंबाट नजिकै पर्ने धादिङ जिल्लाको नौविसे अवस्थित तीन छाँगे झरना निकै सुन्दर देखिन्छ । यो तीन छागाँमा बग्ने भएको हुँनाले यसलाई तीन छांगे झरना भनिएको हो । तीन छांगे झरना वरपरको भित्ताहरूमा पानी चुहिरहेको देख्न सकिन्छ । तीन छांगे झरना नौबिसेबाट करिव १ घण्टा पैदलमा पुग्न सकिने छ । 

तस्विर : टार्जेन लिम्बु /नेपाल न्यूज बैंक 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : ५९ बजे