Logo

Breaking News 1

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् ।

स्रोतका अनुसार सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई पर्यटन, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ ।

उनीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको र आजै शपथको तयारी गरिएको जनाइएकाे छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ९ : ३५ बजे