काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न आज इलामको जाँदैछन् ।
त्रिुवन विमान स्थलबाट झापाको भद्रपुर विमानस्थल हुँदै उनि इलाम पुग्ने कार्यक्रम रहेको घिसिङको सचिवालयले जनाएको छ । घिसिङले त्यहाँ बाढी प्रभावित र बाढी पहिरोमा परी मृत्यु भएकाहरुका आफन्तलाई समेत भेटनेछन् ।
प्रतिक्रिया