वसन्त ऋतुको आगमनसँगै मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ। सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। फूलहरु फुल्छन्। यसैगरी धोविखोला नदि किनारामा पनि ढकमक्क फूल फूलेका छन् ।










ग्यालेरी
१० चैत्र २०८१, आइतबार
वसन्त ऋतुको आगमनसँगै मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ। सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। फूलहरु फुल्छन्। यसैगरी धोविखोला नदि किनारामा पनि ढकमक्क फूल फूलेका छन् ।
प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार ९ : ४८ बजे
प्रतिक्रिया