Logo

ग्यालेरी

सैनिक मञ्चमा यसरी मनाइयो संविधान दिवस (तस्वीरसहित)



आज संविधान दिवस २०८३ । दिवसको अवसरमा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् । संविधान दिवस हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  १२ : ४४ बजे