Logo

ग्यालेरी

स्वदेश फर्किंए प्रधानमन्त्री बालेन्द्र शाह (तस्बिरसहित)



प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री शाह आज स्वदेश फर्किका हुन् । 

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ५ : २५ बजे