Logo

मुख्य समाचार

संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दै


२१ मंसिर २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ ।

प्रतिनिधि सभा अन्र्तगतको पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा समितिमा प्राप्त उजुरी,र जलस्रोत विधेयक, २०८१ माथि छलफल हुने कार्यसूचि रहेको छ ।

त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ः३० बजे बस्दै छ ।

बैठकमा रा‍ष्ट्रिय निकुञ्‍जहरुको अवलोकन सम्बन्धमा छलफल हुने कार्यसूचि रहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : ३४ बजे