काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार उच्च अंकले घटेर बन्द भएको छ । आज ५७.०३ अंकले घटेर नेप्से २५८०.७६ बिन्दुमा झरेको हो ।
आज कारोबार रकम पनि घटेको छ । यसदिन ७ अर्ब ३६ करोड रुपैयाँको १ करोड ७० लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।
समाचार
३१ भदौ २०८१, सोमबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार उच्च अंकले घटेर बन्द भएको छ । आज ५७.०३ अंकले घटेर नेप्से २५८०.७६ बिन्दुमा झरेको हो ।
आज कारोबार रकम पनि घटेको छ । यसदिन ७ अर्ब ३६ करोड रुपैयाँको १ करोड ७० लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार ३ : १७ बजे
प्रतिक्रिया