Logo

कर्पोरेट

सानिमा रिलायन्स लाइफका लगानीकर्तालाई १८.३८११ प्रतिशत बोनस सेयर



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले १८.३८११ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनी सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले लगानीकर्ताहरुलाई बोनस सेयर दिने निर्णय गरेको हो ।

चुक्ता  पुजिँ ४ अर्ब १८ करोड ४० लाखको  १८. ३८११  प्रतिशत बनोस शेयर  नियमनकारी निकायको स्विकृति पश्चात आगामि  वार्षिक साधरण सभामा प्रस्ताव पेश गर्नै कम्पनिले सूचनामा उल्लेख गरेको छ ।

नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा प्रतिफल पाउनेछन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ११ : ५० बजे