Logo

कर्पोरेट

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन ।

कम्पनीले श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी ४ वर्षको लागी सीईओ पदमा करार सम्झौता गरेको एक सूचनामार्फत जानकारी दिएको हो ।

कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी र सोही कम्पनीकी नायव प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठबीच सीईओ पदका लागि करार सम्झौता गराएको छ ।

कम्पनीले श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी ४ वर्षको लागी सीईओ पदमा करार सम्झौता गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ४ : ११ बजे