Logo

अर्थ

निरन्तर ओरालो झर्दै सेयर बजार



काठमाडौं । कारोबार साताको चौथो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज २२.७३ अंकले घटेर परिसूचक २६१०.२१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बुधबार ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७ सय २४ सय कित्ता सेयर किनबेच हुदाँ ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँ संकलन भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ३ : २७ बजे