Logo

अर्थ

२५.४६ अंकले घट्यो शेयर बजार



काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० मा पुगेर बन्द भएको छ । आइतबार चार कम्पनिको शेयरमा सकरात्मक सर्किट लागेको छ । यो साताको पहिलो दिन सिईडबी हाइडा«ेपावर सहित दस कम्पनि भए मालामाल ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ३ : ३० बजे