Logo

मुख्य समाचार

प्रधानमन्त्री देउवाको स्वदेश फिर्ती तस्बिरमा (तस्बिरहरु)



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए ।

भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।

मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए । देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ ।
तस्बिरहरु-

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : १० बजे