मेष राशि
शरीरमा थकान र उत्साहमा कमी आउने समय छ।
बृष राशि
जीवनसाथी वा आत्मीय मित्रको स्वास्थ्यमा समस्या देखिने छ ।
मिथुन राशि
जिद्दीपन र घमण्ड बढ्नेछ, गर्नुपर्ने काम वा जिम्मेबारीप्रति कुनै लगाव देखिंदैन ।
सिंह राशि
कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ ।
कन्या राशि
कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ ।
तुला राशि
धनवैभव र मानसम्मान बटुलेर सुखसुविधा जुटाउन सक्ने समय हो ।
बृश्चिक राशि
सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ ।
धनु राशि
कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ,
मकर राशि
आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो ।
कुम्भ राशि
व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ ।
मीन राशि
कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ ।
प्रतिक्रिया