Logo

धनुषाको चित्रपुरमा म्याङ्गो फेस्ट: अचारदेखि जुससम्मको प्रदर्शनी (तस्विरहरू)

6 6 6 धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरमा लागेको आँप मेला महोत्सव । 6 6 6 6 चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा आयोजित मेलामा करिब ३०० बिघा क्षेत्रफलमा फैलिएको आँप बगैंचाबाट सङ्कलित विभिन्न जातका आँपका अचार, आमिलो, अमोट र जुस प्रदर्शनमा राखिएको छ । 6 6 6 6 6 यहाँ आउने जोसुकैले निःशुल्क आँप…