Logo

अफ्रिका कप अफ नेशन्समा मोरक्कोको शानदार जित

काठमाडौं । अफ्रिका कप अफ नेशन्समा मोरक्कोले शानदार जित निकालेको छ । बुधबार भएको खेलमा मोरक्कोले तान्जेनियालाई ३–० गोल अन्तरले पराजित गर्दै समूह एफमा स्पष्ट ३ अंक बनाएको छ ।खेलको ३० औं मिनेटमा रोमेन साइसले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए ।७० औं मिनेटमा तान्जानिया १० खेलाडीमा समेटिएको थियो । नोभास्टास डिसमस दोहोरो पहेँलो कार्ड…