Logo

भियतनामः वित्तिय कानून उल्लंघन गर्दा मृत्युदण्ड

काठमाडौं । भियतनामकी एक रियल इस्टेट टाइकुनलाई वित्तिय कानूनको अवज्ञा गरेको अभियोगमा मृत्युदण्ड दिईएको छ । रियल इस्टेट टाइकुन ट्रुङ माई ल्यान नामकी महिला व्यवसायीलाई उनले साढे १२ अर्ब अमेरिकी डलर अर्थात् भियतनामी मुद्रा ३०४ ट्रिलियन–डोङ अपचलन हुनेगरी वित्तिय कानूनको अवज्ञा गरेको अभियोगमा त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । यो घटना भियतनामको इतिहासमै सबैभन्दा…