काठमाडाैं । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले उनको देशले सधैं आफ्नो प्रतिज्ञाहरूको सम्मान गरेको छ र युद्धबाट बच्न हरसम्भव प्रयास गरेको बताका छन् । इरान सबै बाटोहरूको लागि खुला छ । 'वार्ताको अर्थ आत्मसमर्पण होइन । इस्लामिक गणतन्त्र इरानले मर्यादा र राष्ट्रको अधिकारको संरक्षणका साथ वार्ता गर्छ। कुनै पनि परिस्थितिमा यो जनता र राष्ट्रको वैध अधिकारबाट…