Logo

अमेरिका–इरान तनावले ऊर्जा बजारमा हलचल, नवीकरणीय क्षेत्रमा चीनको प्रभाव बढ्दो

काठमाडौं। अमेरिका र इरानबीचको बढ्दो तनावले विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध सिर्जना गरेको छ, जसको असर अन्तर्राष्ट्रिय तेल र ग्यास बजारमा देखिन थालेको छ। विशेषगरी होर्मुज जलमार्ग प्रभावित हुँदा एसियाली देशहरूमा इन्धन आपूर्ति प्रभावित भएको र अमेरिका तथा युरोपमा मूल्य वृद्धि भएको छ। ऊर्जा संकटसँगै विश्व बजारमा नवीकरणीय ऊर्जाप्रति आकर्षण बढ्दै गएको छ। यसले स्वच्छ ऊर्जा…