Logo

इजरायलमै नेतान्याहुविरुद्ध मोर्चावन्दी

काठमाडौं । इजरायल–हमास युद्ध जारी नै रहेका बेला इजरायलभित्र नै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विरोध सुरु भएको छ । नेतान्याहुलाई लिएर विपक्षी दलहरूले मोर्चावन्दी गर्न सुरु गरिसकेका छन् । इजरायलका विपक्षी नेता यायर लापिडले नेतान्याहु अब प्रधानमन्त्री बन्न नसक्ने बताए । इजरायलले अहिलेसम्म १५६ सैनिक गुमाइसकेको छ र यो युद्ध छिट्टै अन्त्य हुने सम्भावना छैन ।…