काठमाडौं । क्यानेडियन गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्ने भएका छन् । जोडीले एक भिडियो र तस्वीर इन्स्टाग्राममा शेयर गर्दै आफूहरु आमाबाबु बन्न लागेको जानकारी दिएका हुन् । तस्वीर र भिडियोमा २७ वर्षीया हेलीलाई सेतो लेस पहिरनमा देख्न सकिन्छ । उनीहरुलाई अमेरिकी रियालिटी स्टार किम कार्दासियन र मोडल गिगी हदिदले…