लसएन्जल्स । हलिउडमा एक समय यस्तो थियो, जब एन्जेलिना जोली र ब्राड पिटको चर्चा हरेक ठाउँ हुन्थ्यो । उनीहरु हलिउडकै चर्चित र रुचाइएका जोडीमा पर्दथे । करिब १० वर्षसम्म सँगै रहेका यो जोडीले अलग्गिने निर्णय लिए पछि उनीहरुका फ्यानहरु दुःखी भएका थिए । अहिले आएर उनीहरुको छोरी शिलोहले आफ्नो नाम परिवर्तन गर्न माग गरेकी छन्…