Logo

अभिनेत्री हन्टर भन्छिन : ट्रान्सजेन्डर चरित्रमा अभिनय गर्न चाहन्नँ

काठमाडौं । ‘युफोरिया’ अभिनेत्री हन्टर स्याफरले आफूले अब ट्रान्सजेन्डर चरित्रमा अभिनय गर्न नचाहेको बताएकी छन् । एचबीओको हिट टिन ड्रामा ‘जुल्स भन’बाट ‘ट्रान्सजेन्डर स्टार’का रुपमा परिचित उनले अब फरक चरित्रमा अभिनय गर्न चाहेको बताएकी हुन् । ‘मैले आफ्नो स्थानमा पुगेर धेरै मेहनत गरें । मैले यो संक्रमणकालमा साँच्चै कठिन विन्दुहरु पार गरें र अब म…