मुम्बई । बलिउडकी ‘ड्रामा क्वीन’ अर्थात अभिनेत्री तथा आइटम गर्ल राखी सावन्तलाई गर्भाशयमा ट्युमर भएको छ । उनी अहिले मुम्बईस्थित एक अस्पतालमा उपचाररत छिन् । राखीका पूर्व पति रितेश सिंहका अनुसार राखीलाई गम्भीर हृदयको समस्या भनिए पनि उनको गर्भाशयमा ट्युमर देखिएको छ । राखीलाई गत मे १४ मा अस्पताल भर्ना गरिएको थियो । अस्पतालको शैय्यामा…