Logo

जेलेन्स्कीको चेतावनी बीच ट्रम्प र पुटिन मात्रै अलास्कामा भेट्दै

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको चेतावनीको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनले शुक्रबार अलास्कामा एक्लाएक्लै भेट्ने छन् । केहिदिन अघि युक्रेनको सहभागिता बिना गरिएको कुनै पनि निर्णय अस्वीकार्य हुनेछ भन्दै जेलेन्स्कीले एक भिडिायो मार्फत चेतावनी दिएका थिए । ह्वाइट हाउसका प्रेस सचिव कारोलिन लेभिटले मंगलबार घोषणा गरे कि ट्रम्प…