काठमाडौं । नामिबियाका जान निकोल लफ्टी इटन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सतक बनाउने खेलाडी बनेका छन् । मंगलबार टीयू क्रिकेट मैदानमा लफ्टी इटनले ३३ बलमा सतक पुरा गरेका हुन् । उनले ८ छक्का र ११ चौका प्रहार गरेका छन् । यसअघि यो रेकर्ड नेपालका कुशल मल्लको नाममा थियो । मल्लले ३४ बलमा सतक पुरा…