Logo

२ महिना युद्ध रोक्न इजरायलको प्रस्ताव

काठमाडौं । इजरायल र हमासबीच जारी युद्ध रोक्नको लागि इजरायलले पहल गरेको थालेको जनाइएको छ । इजरायलले हमासलाई एक प्रस्ताव पठाउँदै दुई महिना युद्ध रोक्न भनिएको छ । मध्यस्थको भूमिका खेल्ने इजिप्ट र कतारमार्फत यो प्रस्ताव पठाइएको इजरायलको रक्षा विभागसँग सम्बद्ध अधिकारीले जानकारी दिएका छन् । यो प्रस्तावमा गाजामा रहेका सबै बन्धकहरूलाई रिहा गर्न माग…