Logo

पुटिनले लिए पाँचौं पटक रुसी राष्ट्रपति पदको सपथ

काठमाडौं । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपति पदको सपथ लिएका छन् । हालै भएको आम चुनाव जितेका पुटिन नै रुसको राष्ट्रपति बनेका हुन् । उनले क्रेमलिनमा पद तथा गोपनीयताको सपथ लिएका हुन् । सपथ ग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै पुटिनले रुसको नेतृत्व गर्नु पवित्र कर्तव्य भएको बताए । उनले यो कठिन समयपछि रुस फेरि…