Logo

चीनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश : इतिहासबाट प्रेरणा, शान्तिबाट भविष्य निर्माण

काठमाडौं । जापानी आक्रमणविरुद्धको चिनियाँ जनप्रतिरोध युद्ध र विश्व विरोधी–फासिस्ट युद्धको विजयको ८० औं वार्षिकीमा राष्ट्रपति सी चिनफिङले दिएको सन्देश केवल इतिहास सम्झाउने मात्र होइन, चीनको वर्तमान र भविष्यको राजनीतिक सन्देशसमेत बनेको छ । उनले चीनको तियानआनमेन चोकमा आयोजित भव्य समारोहमा सम्बोधन गर्दै सहिदहरूको बलिदानलाई श्रद्धाञ्जली अर्पण गर्न, शान्तिलाई मूल्याङ्कन गर्न र उज्ज्वल भविष्य निर्माण…