काठमाडौ । चीनले रूस र इरानबाट कच्चा तेल नकिन्न गरेको अमेरिकी आग्रहलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। अमेरिकाले ती दुई देशबाट तेल खरिद गर्ने मुलुकहरूमाथि कडाइ गरिरहेको अवस्थामा चीनको यस्तो प्रतिक्रिया आएको हो। चीनको विदेश मन्त्रालयले सामाजिक सञ्जाल 'एक्स' मा पोस्ट गर्दै भनेको छ, “चीनले सधैँ राष्ट्रिय हितलाई ध्यानमा राखेर आफ्नो ऊर्जा आवश्यकताको आपूर्ति सुनिश्चित…