Logo

इजरायलले तेहरानमा हवाई आक्रमण गरेपछि इरानको चेतावनी, प्रतिशोधको तयारी

तेहरानमा इजरायली आक्रमणको जवाफ दिने इरानको कडा चेतावनी आएको छ । इरानले आफ्नो परराष्ट्र मन्त्रालयको वक्तव्यमा इजरायलको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ र आफ्नो देशको सुरक्षा सुनिश्चित गर्न प्रतिकार गर्न अधिकार रहेको जनाएको छ । वक्तव्यमा क्षेत्रीय शान्ति र सुरक्षा प्रति इरानको जिम्मेवारी रहेको पनि उल्लेख गरिएको छ । इजरायलले शनिबार बिहानै इरानका विभिन्न…